2026-07-10 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामकुमारी झाक्री गिरफ्तार

माघ २९,काठमाडौँ । प्रहरीले नेकपा प्रचण्ड-नेपाल समूह नेतृ रामकुमारी झाक्रीलाई गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो ।

राष्ट्रपति विद्या देवी भण्डारीलाई लिएर दिएको अभिव्यक्तिबारे उनलाई प्रहरीले यसअघि सोधपुछका लागि बोलाइएको थियो । झाक्रीको निवास अगाडी कार्यकर्ताहरुले झाक्रीको पक्राउ बिरुद्धमा प्रदर्शन गरेका छन् । उनले गोरखामा आयोजित कार्यक्रमाम बोल्दै राष्ट्रपति भण्डारीलाई लिएर टिप्पणी गरेकी थिइन् । 

यसअघि उनको अभिव्यक्तिलाई लिएर ओली निकट नेपाल अखिल महिला संघले कारबाहीको माग गरेको थियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल