१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसाबारे गगन थापाको टिप्पणी : सरकारको उल्टो गति उल्टै मति

२९ माघ २०७७, बिहीबार ०८:४१

माघ २९, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सरकारको उल्टो गति उल्टै मति भएको बताएका छन् । उनले बिहिबार सामाजिक संजालमार्फत सरकारले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी ध्यागमन कार्यविधि संसोधन गर्न लागेको प्रति यस्तो टिप्पणी गरेका हुन् । 

उनले सरकारले आफ्नो अक्षमताको ढाकछोप गर्न महिलामाथि अनेकन विभेदकारी बन्देज राखेर अध्यागमन कार्यविधि नै संसोधन गर्न खोजेको बताएका छन् । सरकारले गर्नुपर्ने काम नगर्ने र आफ्नो क्षमताको धाकचोप गर्न नगर्नुपर्ने काम गरेको बताएका छन् । 

'अध्यागमनको संयन्र बलियो बनाउन,क्षमता बढाउन,अभिलेखिकरण चुस्त राख्न,नागरिकको सुरक्षा गर्न सरकारले गर्नैपर्ने काम नगर्ने! उल्टो आफ्नो अक्षमताको ढाकछोप गर्न महिलामाथि अनेकन विभेदकारी बन्देज राखेर अध्यागमन कार्यविधि नै संसोधन गर्न खोज्ने? यस्तो घृणित सोच ! सरकारको उल्टो गति उल्टै मति ' थापाले भने । 

अध्यागमन विभागले भिजिट भिसामा ४० बर्ष भन्दा कम उमेरका महिलाहरु विदेश जाँदा परिवारको सहमति र पालिकाको सिफारिस अनिवार्य चाहिने गरी अध्यागमन कार्यविधि संसोधनका लागि गृह मन्त्रालयमा मस्यौदा पेस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ