२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालसँगको विवाद आज वारपार

२०७८, १६ श्रावण शनिबार ०२:३३

साउन १६, काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ  नेता   माधवकुमार   नेपालसँगको विवादलाई  अब  लामो  समय  नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित  कार्यक्रममा  उनले  केही  दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए ।

नेकपा  (एमाले)मा  अध्यक्ष  केपी  शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छध्र कार्यक्रममा  महासचिव  पोखरेलले  शनिबार बस्ने  बैठकबाट  यसबारे  टुंगो  लगाउने बताए ।

'अब  धेरै  प्रतीक्षा  गर्नु  उचित हुँदैन  भन्ने  मेरो  बुझाइ  छ,”  महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट  पार्दै  भने,  भोलि  बस्ने  ‚'थायी कमिटीको बैठकबाट वारपार हुन्छ।” उनले   एक   छुट्टै   प्रसंगमा   नेता नेपाललाई  पार्टीको  दोस्रो  अध्यक्ष  बनाउने प्रस्ताव  पनि  स्वीकार्य  नहुने  बताएका थिए ।

एमालेको  विधानले  त्यस्तो  व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले   यसअघि   विवाद   समाधानका लागि  बनेको  कार्यदलबाट  पारित  १०  बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने  पनि  बताए ।

हामी  २०७५ साल  जेठ  २  गतेअघि  जाने  कुरा  गरिरहेका छौँ,”   उनले   भने, त्यसरी   जाँदा विद्यमान  विधान र नियमावलीमा  के  छ  ? त्यसमा  व्यवस्था  भएका  कुराहरुलाई  नै पालना गर्नुपर्छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ