२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नेतृत्वमा पुस्तान्तरण हुनुपर्छ – पुर्व गृह राज्य मन्त्री बाँस्कोटा

२०७८, २० भाद्र आईतवार १३:३२

कमल घिमिरे । भदौ २० । पाँचथर , लामो समयदेखी नेपाली काँग्रेसमा सकृय रुपमा राजनिति गर्र्दै आएका पुर्व गृह राज्य मन्त्री दिपक प्रकास बाँस्कोटाले सकृय राजनिति बाट सन्यासको घोषणा गर्नुभएको छ । 

अबको राजनितीको नेतृत्व र देशको नेतृत्व युवाहरुले गर्नुपर्छ भनी सन्यासको घोषणा गरेको गृह जिल्ला पाँचथर आएर पत्रकार सम्मेलन गर्दे पुर्व मन्त्रि बाँस्कोटाले बताउनु भयो । वि.सं २००५ मा फिदिम नगरपालिका ७ रानिटारमा जन्म लिएका बाँस्कोटाले वि.सं.२०२६ सालमा नेपाली कांग्रेसको सदस्यता लिइ सकृय राजनितीमा प्रवेश गर्नुभएको थियो । गृह राज्य मन्त्री समेत भएका बाँस्कोटाले राजनिती सुरु गरेको ५२ वर्ष पछाडी राजनिती बाट सन्यास लिएको बताउनुभएको छ । 

पार्टीको कृयाशिल सदस्य मात्र हुने र बाँकी जिवन ध्यान र आध्यात्ममा समर्पण गर्ने पुर्व मन्त्रि बाँस्कोटाले बताउनु भयौ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह