७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एकीकृत समाजवादीले जबजलाई आत्मसात गर्छ : माधव नेपाल

७ आश्विन २०७८, बिहीबार १०:३४

असोज ७, काठमाडौं। नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात गर्ने भएको छ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जबजलाई आत्मसात गरेर अगाडि बढ्ने बताए। उनले जबजको मूल्य र मान्यताको रक्षा गर्न चाहेको बताए।

जबज नेकपा एमालेको मार्गदर्शक सिद्धान्त हो। अब यो राजनीतिक कार्यक्रमलाई आत्मसात गर्ने दलको संख्या दुई हुने भएको छ। नेकपा एमालेबाट विभाजन भएको नेकपा एसको सांगठनिक संरचना पनि नेकपा एमालेकै ढाँचामा हुने देखिएको छ। तर, अध्यक्ष नेपालले आफ्नो पार्टीमा युवाहरुलाई उचित स्थान हुने बताउँदै आएका छन्। 

नेकपा एसले बिहीबार नै पार्टीको पदाधिकारी टुङ्ग्याउँदै छ। ५ उपाध्यक्ष, १ महासचिब, ३ उपमहासचिब र ४ सचिवको पदाधिकारी बनाउने स्थायी कमिटीले निर्णय गरिसकेको नेताहरुले जानकारी दिएका छन्। बिहीबार नै केन्द्रीय कमिटी बैठकले पदाधिकारी घोषणा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या