७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

८ आश्विन २०७८, शुक्रबार ०७:२९

असोज ८, काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो।    

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान महाधिवेशनको तयारीमा रहेको बताए। उनले त्यसका लागि प्रतिनिधि, व्यवस्थापनलगायत कार्य टुंगो लगाउने काम भइरहेको पनि बैठकलाई जानकारी गराए। एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म हुँदै छ। अध्यक्ष ओलीका अनुसार आजको बैठक राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रतिवेदनमा केन्द्रित रहनेछ।

यसअघि च्यासलमै सम्पन्न असोज ४ गतेको स्थायी कमिटीको बैठकले ओलीको राजनीतिक प्रतिवेदनसँगै सांगठनिक र विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो। गोदावरीमा हुने विधान अधिवेशन अधिवेशनमार्फत् एमालेले पार्टीको सैद्धान्तिक पक्ष टुंग्याउँदैछ। एमालेमा पहिलोपटक विधान अधिवेशन र महाधिवेशन फरक-फरक हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या