६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा विभिन्न पार्टी परित्याग गरी ५६ जना माओवादीमा प्रवेश

१० आश्विन २०७८, आईतवार ०५:४७

असोज १०,काठमाडौँ । ऐरावती गाउँपालिका वडा नम्बर ५ सराङबेसिमा विभिन्न पार्टी परित्याग गरि ५६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

नवप्रवेशीहरुलाई लुम्बिनि प्रदेश कमिटी सदस्य एवं गाउँपालिका ईञ्चार्ज बुद्ध बहादुर बस्नेतले अबिर टिका लगाएर स्वागत गरे। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सद्स्य एवं ऐरावति सङ्ठन कमिटीका इञ्चार्ज वुद्ध बहादुर बस्नेतले वैचारिक ,राजनीतिक ,सांगठानिक प्रशिक्षणसहितको मनतव्य राखेका थिए। कार्यक्रम ऐरावति ५ नम्बर सङ्ठ्न कमिटीका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या