६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तारुढ गठबन्धनका नेताहरूको बैठक बालुवाटारमा

१० आश्विन २०७८, आईतवार ०६:४४

असोज १०,  काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बसिरहेको छ। सरकारमा सहभागी हुने मन्त्री र राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल गर्न जुटेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले शीर्ष नेताहरूको बैठक बसिरहेको जानकारी दिए। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सरकार बिस्तार र अध्यादेशका बारेमा लामो समयदेखि छलफल गर्दै आएका छन्।

अध्यादेशलाई के गर्ने भन्नेबारेमा गठबन्धन भित्र एक मत छैन। अध्यादेशलाई लिएर मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने गठबन्धन भित्र मतभेद समेत उत्पन्न भएको छ।

नेकपा एकीकृत समाजवादीले अध्यादेशबारे अदालतमा परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिएकाले अब सरकार बिस्तार हुनुपर्ने मत राखिरहेको छ। तर, जनता समाजवादीले अध्यादेशलाई निष्क्रिय नबनाई सरकार बिस्तार भएमा आफ्नो पार्टी फुट्ने भन्दै सरकार बिस्तारमा ढिलाइ गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या