२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीमण्डल विस्तारका लागि जुट्यो सहमति, अध्यादेश फिर्ता हुने

२०७८, १० आश्विन आईतवार १०:३६

असोज १०, काठमाडौँ ‌। सत्ता गठबन्धनले मन्त्रिमण्डल विस्तार तत्काल गर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर सरकारलाई छिट्टै पूर्णता दिने सहमति गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यादेश फिर्ता गरेर ढिलोमा मंगलबारसम्म सरकार विस्तारको तयारी थालिएको हो । सोमबार अध्यादेश फिर्ता ल्याउने तयारी भएको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तत्काल सरकारमा जान राजी नभए कांग्रेस र माओवादीको कोटामा परेका मन्त्रालयमा मन्त्री नियुक्त गरेर भए पनि सरकार विस्तार गर्ने तयारी गरेका थिए । सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा पनि मोटामोटी सहमति भएको जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह