२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल नेपाल सुकुम्बासी संघ वागमती प्रदेश समितिको अध्यक्षमा लिम्बु

२०७८, १२ आश्विन मंगलवार ०६:३८

असोज १२, काठमाडौं। अखिल नेपाल सुकुम्बासी संघ वागमती प्रदेश समितिको अध्यक्षमा धनेश्वर लिम्बु चयन भएका छन्। सोमबार संघका केन्द्रीय सचिव तथा वागमती प्रदेश समिति अध्यक्ष लिम्वुको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश समिति गठन गरिएको हो।

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा वागमती प्रदेश समिति अध्यक्ष नारायण दहालको प्रमुख आतिथ्यता भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पूर्वमन्त्री तथा संघका फ्याक्सन ईञ्चार्ज सन्त कुमार थारु, किसान महासंघ (क्रान्तिकारी) का युवा नेता तथा राष्ट्रिय भुमि आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्का, संघका केन्द्रीय अध्यक्ष अमर परियारको विशेष उपस्थितिमा तथा संघका केन्द्रीय पदाधिकारी यवं केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो। संघका केन्द्रीय उपाध्यक्ष तथा वागमती प्रदेश ईञ्चार्ज टिकाराम गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह