६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिक समाजवादीको गण्डकीमा विस्तारित वैठक सम्पन्न

१२ आश्विन २०७८, मंगलवार ०७:५२

असोज १२, काठमाडौँ ।  वैज्ञानिक समाजवादी कम्युनिष्ट नेपाल गण्डकी प्रदेशको आयोजनामा विस्तारित वैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ। 

सम्पूर्ण उत्पीडित वर्गको न्यायका लागि विभिन्न माध्यमद्वारा सहादत प्राप्त गर्नु हुने शहिदहरुको सम्झनामा मुठी उठाएर संकल्प गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य राम रसाइलीले व्यक्त गरेका थिए।

तेस्रो चरणमा परिचय तथा अनुभुती सहित सम्पुर्ण उपस्थित कमरेडहरुले आफ्नो बिचार व्यक्त गरे। काठमाडौंमा बसेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल केन्द्रिय समितिको गण्डकी प्रदेश संयोजक बिनोद सोनाम र सचिव विकास लुङ्गेली मगर नयां जिम्मेवारी दिएको छ।

विस्तारित बैठकको सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक बिनोद सुनामले समाजवादी राज्यसत्ता निर्माणको लागि आफ्नै आर्थिक सत्ता हुनु पर्ने बताए। सुनामले अबको वैज्ञानिक समाजवादी क्रान्तिसँगै आर्थिक क्रान्ति पनि संगै लैजानु पर्नेमा जोड दिए।

प्रदेश सचिी बिकास लुन्ङ्गेली मगरले पार्टीको आधिकारिक धारणा राख्दै कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए। गण्डकी प्रदेशमा बैज्ञानिक समाजबादी कम्युनिष्ट पाटी नेपाललाई जनताको पाटी बनाउन नयाँ शिराबाट आन्दोलन नेतृत्व गर्ने गरि पाटी योजना बनाएको सचीव लुङ्गेलीले जानकारी दिए।

पार्टीका केन्द्रीय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा नेपाल गण्डकी प्रदेश संयोजक याम रसाइलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेशभरीका नेताकार्यकर्ताको भव्य उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या