२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रचण्ड नीति – सके पार्टी कब्जा नसके विभाजन’:ओली

२०७८, १५ आश्विन शुक्रबार ११:३४

असोज १५  काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार पाएपछि आफ्नो निवासलाई पार्टीको हेडक्वाटर बनाएको विश्लेषण गरेका छन् । शुक्रबार सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डबारे यस्तो विश्लेषण गरिएको हो ।

२०७४ को आम निर्वाचनमा गठबन्धन गरेर चुनाव लडे पनि चुनावी परिणामपछि प्रचण्ड एमाले नेतृत्वको सरकारको पक्षमा नरहेको ओलीको विश्लेषण छ । संसदमा रहेको सबैभन्दा ठूलो मधेश केन्द्रित दलले संसदको सबैभन्दा ठूलो पार्टीलाई विपक्षमा राख्न नहुने बताएपछि मात्र बाध्य भएर एमाले नेतृत्वको सरकार स्वीकार गरेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले आफू नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको भन्दै सरकारका कामको लामो फेहरिस्त प्रस्तुत गरेका छन् । सरकारले तिब्ररुपमा काम गरिरहेका बेला पार्टीमा किचलो निकालिएको उनले बताएका छन् । प्रचण्डले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने नीति लिएकोसमेत उल्लेख गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा