२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस प्रतिनिधिमण्डल लखनऊमा, मुख्यमन्त्री योगीसँग भेटवार्ता

२०७८, २३ आश्विन शनिबार १०:४७

असोज २३, काठमाडौँ | भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल उत्तर प्रदेशको राजधानी लखनऊ पुगेको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता सकेर कांग्रेस प्रतिनिधिमण्डल नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको लखनऊ र बनारस भ्रमणमा निस्किएको हो ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, सांसदहरु उदय शम्शेर राणा र अजय चौरासियाको प्रतिनिधिमण्डलले लखनऊमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ ।

मुख्यमन्त्री कार्यालय लोकभवनमा भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र उत्तर प्रदेश-नेपालका जनताको सम्बन्धलाई बलियो बनाउनेबारे छलफल भएको नेता राणाले जानकारी दिएका छन् । मुख्यमन्त्री योगीले कांग्रेस प्रतिनिधिमण्डललाई स्वागत, सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा