२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाप्रति ओलीकाे कटाक्ष : ‘परमादेश सरकार’,अब जनमतकाे सकार बनाउँ

२०७८, १० मंसिर शुक्रबार ११:२०

मंसिर १०, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरु चुनाव केन्द्रित हुने उद्घोष गरेका छन्। चितवनस्थित नारायणी नदी किनारमा आयोजित १० औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले अब आफूहरु निर्वाचनको तयारीमा जुट्ने बताएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नै उनले देउवा सरकार परामादेशबाट बनेको भन्दै ओलीले महाधिवेशनपछि एमाले जनमतको सरकार बनाउन लाग्ने बताएका हुन्।

उनले भने ‘मैले परामादेशबाट सरकार नबनाउँ भनेको हो। अब हामी चुनावको तयारी तर्फ जाँदैछौं। जनमततर्फ जाँदैछाैं।’  ओलीले अब हुने निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी समेत गरे। भने, ‘चुनाव आउँदैछ। एमालेले बहुमत ल्याउँछ। तर एमालेका लागि होइन। देश बनाउन बहुमत ल्याउँछौं।’

उनले नेपाललाई अन्धकार युगबाट यहाँसम्म ल्याउन एमालेले ठूलो भूमिका खेलेको भन्दै देशमा अहिले देखिएको समस्या ठिक ढंगले पहिचान गरेर समाधान गर्ने क्षमता आफूहरुसँग मात्र रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो