२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं क्षेत्र नं ३ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा भण्डारी निर्वाचित

२०७८, ११ मंसिर शनिबार ०६:२३

मंसिर ११, काठमाडौं | काठमाडौं क्षेत्र नं ३ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी निर्वाचित भएका छन् । सर्वाधिक मत पाएर उनले महाधिवेशन प्रतिनिधि जितेका हुन्।

उनले ३ सय ६६ मतदाता रहेको उक्त क्षेत्रमा २६८ मत पाएका थिए । विद्यार्थीकाल देखि नै राजनीतिमा लागेका भण्डारी आफ्नो जन्मस्थान जोरपाटी क्षेत्रमा कांग्रेसकाे राजनीतिमा सक्रीय हुँदै आएका थिए । भण्डारी नेपाल र अमेरिकामा व्यापार व्यवसायमा पनि संलग्न छन् ।

भण्डारी यस अघि पनि महासमिति सदस्यमा निर्वाचित भएका थिए । उनले यस अघि कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । उनले आउने कांग्रेस महाधिवेशनमा पनि केन्द्रीय सदस्यका लागि उम्मदेवारी दिने तयारी गरिरहेका छन् ।

अझै केही वर्ष सक्रीय रुपमा राजनीतिमा लाग्ने उनको योजना छ । भण्डारी गैर आवासीय नेपाली संघका पनि सल्लाहकार छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट