२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस केन्द्रीय सदस्यकाे मतगणना जारी : आदिवासी जनजातितर्फ कसको मत कति ?

७ पुष २०७८, बुधबार ०९:२५

पुस ७, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि आदिवासी जनजातितर्फ खुला नौ सिटका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

एक हजार मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित सबैभन्दा अगाडि छन् । त्यसैगरी क्रमैसँग उमेश श्रेष्ठले ४६७, टेकबहादुर गुरुङले ४४४, बहादुरसिंह लामाले ४३९, दिलमान पाख्रिनले ४०९ मत पाएका छन् ।

हेर्नुहोस् मत

१. चिनकाजी श्रेष्ठ– ५०१

२. उमेश श्रेष्ठ– ४६७

३. टेकबहादुर गुरूङ– ४४४

४. बहादुरसिंह लामा– ४३९

५. दिलमान पाख्रिन– ४०९

६. आङगेलु शेर्पा– ३९४

७. तारामान गुरुङ– ३९१

८.ओम बहादुर घर्ती– ३४६

९. टेक प्रसाद गुरुङ– ३४३

१०. जितनारायण श्रेष्ठ– ३३१

११. महादेव गुरुङ– ३१६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ