२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसांसद कर्माचार्यद्वारा पार्टी परित्याग

११ पुष २०७८, आईतवार ०९:४१

पुस ११, काठमाडौँ | नेकपा एमाले सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।एमालेमा लागेर ४० वर्ष विताएका कर्माचार्यले आइतबार सामाजिक सञ्जालमार्फत् पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पूर्वसांसद समेत रहेका नेता कर्माचार्यले फेशवुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु।’

कर्माचार्यले अबको यात्रा के हुने भन्ने खुलाएका छैनन्। नेकपा एमाले नफुट्दासम्म उनी नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नजिक मानिन्थे। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित नगरेपछि कर्माचार्य रुष्ट थिए।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का