२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी पुनः एकताकाे ढाेका महाधिवेशनले खाेलाेस् : गजुरेल

२०७८, ११ पुष आईतवार ११:१०

पुस ११, काठमाडौँ | नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले पुराना माओवादीहरू एक हुनुपर्ने बताएका छन् । उनले माओवादीहरू एक हुने भए केही आधारहरू तयार पार्नुपर्ने बताए ।

आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले जनयुद्ध सुरु गर्नुपूर्व गरिएको प्रतिबद्धता पुनः स्मरण गर्नुपर्ने माग गरे । यस्तै, जनयुद्धको लक्ष्य अपुरो भएको भन्दै नेपाललाई जनगणतन्त्र बनाउन अघि बढ्ने कार्यक्रम महाधिवेशनले पारित गर्नुपर्नेमा उनले जोड दिए ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने र भारतसँग गुमाएका भूभागहरू नक्सामा हासिल गरिएको भन्दै वास्तविक हासिल गर्न प्रतिबद्धता जाहेर हुनुपर्ने माग पनि गरे । “यो भयो भने पार्टी एकता हुने ढोका खुल्छ, महाधिवेशनले ढोका खोलोस्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी