२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ स्वरुपकाे प्रतिगमनविरुद्ध एक हाैं : पाैडेल

११ पुष २०७८, आईतवार ११:२६

पुस ११, काठमाडौँ | राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमनलाई परास्त गर्न सशक्त आन्दोलनको आवश्यक रहेको बताएकी छन्। आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले प्रतिगमनकाविरुद्ध सबै पार्टी एक भएर अघि बढ्नुपर्ने बताएकी हुन्।

‘जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकार लोकतन्त्र, धर्म निरपेक्षमाथि प्रहार भइरहेको छ। यसलाई परास्त गर्न आवश्यक छ। यो आन्दोलनलाई सफल बनाउन दृढ प्रकारको एकता आवश्यक छ’ उनले भनिन्, ‘उपलब्धिमाथि जुन प्रकारको हमला भइरहेको छ। संसद दुई दुई पटक विघटन गरियो। अहिले देखिएको प्रतिगमनका विरुद्ध सबै पार्टीहरु एकबद्ध भएर अघि बढौं। प्रतिगमनलाई परास्त गर्न सशक्त आन्दोलन गरौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का