१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको बन्दसत्रमा कुन-कुन नेताले राख्दैछन् समूहगत धारणा ?

१४ पुष २०७८, बुधबार ०९:४०

पुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ।

बुधबार कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ। त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ।

समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ। उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ। प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ।

कुन-कुन नेताले राख्दैछन् समूहगत धारणा ?

जेष्ठ नागरिक मञ्च – नन्दकुमार प्रसाईँ

प्रवास – मनऋषि धिताल

कार्यालय – विभाग – घनश्याम रजक

आयोग – टंक राई

सल्लाहकार – रामनारायण बिडारी, नन्दकुमार थापा

प्रदेश नं २ – सत्यनारायण भगत, भवानी थापा

प्रदेश नं १ – हर्कबहादुर नेम्वाङ मिम्सो, अजम्बर काङबाङ राई

बागमती – सरल सहयात्री पौडेल, इन्द्रबहादुर थिङ छिन्ताङ

गण्डकी – गायत्री गुरुङ, देवेन्द्र पराजुली

लुम्बिनी – नारायण अधिकारी, सुदर्शन बराल मगर

कर्णाली – बिमला केसी, गोपाल शर्मा

सुदूरपश्चिम – मानबहादर धामी सन्तोष, मिनबहादुर कुँवर विश्वास

उपत्यका विशेष – जगत सिम्खडा

सम्पर्क समन्वय – श्रीकृष्ण अधिकारी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का