२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी महाधिवेशनबाट पार्टीको विधान पारित

१७ पुष २०७८, शनिबार ०७:४९

पुस १७, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनले नेता देव गुरुङले पेस गरेको विधान पारित गरेको छ। विधान मस्यौदामाथि उठेका प्रश्नको शनिबारको बन्दसत्रमा नेता गुरुङले जवाफ दिएसँगै हलले पार्टीको विधान पारित गरेको हो।

विधानले २९९ सदस्य केन्द्रीय कमिटी र १५ प्रतिशत केन्द्रीय कमिटीले मनोनीत गर्न सक्ने प्रावधान पारित गर्‍यो। यद्यपि पदाधिकारीको संख्या भने टुंगिएन। पदाधिकारीको संख्या टुंग्याउने जिम्मा केन्द्रीय कमिटीलाई दिइएको छ। योसँगै माओवादीको पदाधिकारी संख्या अनिश्चित भएको छ।

यसअघि विधानमा १५ पदाधिकारी राख्ने प्रस्ताव गरिएको थियो। अब भने पदाधिकारी संख्या केन्द्रीय कमिटीले आवश्यकता अनुसार निर्धारण गर्ने जनाइएको छ। यस्तै, जिल्ला समन्वय समितिले पनि २५ प्रतिशतसम्म केन्द्रीय सदस्य मनोनित गर्न सक्ने गरी गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै