पुस २२,कैलाली । नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उहाँले सभापतिका लागि सो घोषणा गर्नुभएको हो । पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२,कैलाली । नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उहाँले सभापतिका लागि सो घोषणा गर्नुभएको हो । पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नय"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सभापतिमा बडूवालको घोषणा

२०७८, २२ पुष बिहीबार ०८:११

पुस २२,कैलाली । नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उहाँले सभापतिका लागि सो घोषणा गर्नुभएको हो । पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नयाँ ढङ्गबाट रुपान्तरण गर्न तथा सक्षम नेतृत्व स्थापित गर्नका लागि आसन्न जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको नेता बडूवालले जानकारी दिनुभयो ।

झण्डै ३० वर्षदेखि नेपाल विद्यार्थीमा सङ्घमा आवद्ध हुँदै नेपाली कांग्रेस पार्टीको राजनीतिमा सक्रिय सहभागी  बडूवालका जिल्लामा रहेका क्रियाशील सदस्यको स्वाभिमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने, आउने निर्वाचनमा पार्टीलाई कम्तीमा पनि दुई तिहाई स्थानमा जिताउने प्रयत्न गर्नेलगायत एजेण्डा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने