१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किसान आन्दोलनको माग पुरा नभए निर्वाचनमा अवरोध गर्ने सीके राउतको चेतावनी

२६ माघ २०७८, बुधबार १२:००

माघ २६, काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा हुन नदिने चेतावनी दिएको छ ।

बुधबार पर्साको वीरगञ्जमा पत्रकार सम्मेलन गरी अध्यक्ष राउतले आफूहरूका माग सम्बोधन नभए वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन गर्न नदिने चेतावनी दिएका हुन् ।

‘पहिले किसान आन्दोलनको माग सम्बोधन गर्नुपर्छ अनि मात्रै स्थानीय तहको निर्वाचन हुनसक्छ‘, राउतले भने, ‘त्यसो हुन सकेन भने तराई-मधेसको झापादेखि कञ्चनपुरसम्म स्थानीय निर्वाचन हुन दिँदैनौं, अवरोध गर्छौं ।’

अध्यक्ष राउतले १ फागुनदेखि किसान आन्दोलनलाई थप सशक्त बनाउने पनि बताए । जनमत पार्टीले किसान आन्दोलनका नाममा १० पुसदेखि तराईका जिल्लामा आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार