१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

गठबन्धन बाहेकको प्रचार गर्नेलाई कांग्रेसले कारबाही गर्ने

२४ बैशाख २०७९, शनिबार १३:३४

वैशाख २४, हेटौंडा | नेपाली कांग्रेस मकवानपुरले पाँच दलीय सत्ता गठबन्धन बाहेकका उम्मेदवारहरूको प्रचारप्रसार गर्ने क्रियाशील सदस्य तथा कार्यकताहरूलाई कारबाही गर्ने भएको छ ।

शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले सामाजिक सञ्जालमार्फत पार्टी हित विपरीत र गठबन्धनको नीति विपरीत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् । 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिइएको छ ।

मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा गठबन्धन भएको र इन्द्रसरोबरमा नेकपा एकीकृत समाजवादीबाट बनेका उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार