१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केशव स्थापित र बालेन शाहबीच चुनावी घरदैलोमा जम्काभेट भएपछि…

२५ बैशाख २०७९, आईतवार ०६:१६

वैशाख २५, काठमाडौ | काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासीद्वय केशव स्थापित र बालेन शाहबीच जम्काभेट भएको छ । चुनावी घरदैलोका क्रममा एमाले उम्मेदवार स्थापित र स्वतन्त्र उम्मेदवार शाहबीच आइतवार जम्काभेट भएको हो ।

भेटमा बालेनले स्थापितसँग अंकमाल गरेका थिए भने सँगै फोटो पनि खिचाएका थिए । त्यसक्रममा बालेनले स्थापितसँग आशीर्वाद मागेका थिए । स्थापितले 'सफल इञ्जिनीयर भएस्' भनेर आशीर्वाद दिए ।

स्थापितले प्रचारका क्रममा बालेनमाथि कटाक्ष गर्दै आएका छन् ।

काठमाडौंको मेयरमा स्थापित र बालेनका अलावा सत्ता गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंहलगायत उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार