२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीलाई हराऔं, नत्र देशमा दुर्घटनाको खतरा छः प्रचण्ड

२५ बैशाख २०७९, आईतवार ०९:३५

वैशाख २५, पोखरा | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र विरोधी र राजावादीबाट खतरा रहेको टिप्पणी रहेका छन्।

पोखरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले राजावादी र गणतन्त्र विरोधीलाई हराउनुपर्ने अन्यथा देशमा दुर्घटनाको खतरा रहेको बताएका हुन।

‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र, संघीयता र संविधानविरुद्ध हुँदै थियो। त्यसलाई परास्त गर्न यो गठबन्धन जन्मिएको हो,’ उनले भने, ‘यो गठबन्धनविरुद्ध अर्को राजावादी, गणतन्त्र विरोधीको गठबन्धन आएको छ। त्यसलाई परास्त गर्न आवश्यक छ। अन्यथा देशमा राजनीति दुर्घटनाको खतरा छ ।’

उनले गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म रहने दाबी गरे। देश र जनताको भविष्य सम्झेर देशभर गठबन्धन गरेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता