१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनले हार स्वीकार्‍याे : एमाले नेतृ सीता पौडेल

२५ बैशाख २०७९, आईतवार १०:३६

बैशाख २५, चितवन | नेकपा एमालेको स्थायी कमिटी सदस्य सीता पौडेलले गठबन्धन दलका नेताहरू भरतपुरमा आएर स्यालहुइँया गरेर गएको टिप्पणी गरेकी छन् ।

नेकपा एमाले चितवनले नारायणगढको क्याम्पा चौरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै उनले गठबन्धन दलका नेताहरूलाई स्यालको संज्ञा दिइन् ।

३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनाव सामान्य परिस्थितिमा हुन नलागेको उनले बताइन् । गठबन्धन दलका नेताहरूले भरतपुर महानगरपालिकाका जनतालाई धम्काएर गएको भन्दै जनताले माओवादीलाई चिनिसकेको बताइन् ।

परमादेशको भरमा बनेको सरकारले महंगी थपेको भन्दै उनले राष्ट्रियताको रक्षा गर्ने पार्टी एमाले मात्र भएको बताइन् ।  गठबन्धनले हार स्वीकार गरिसकेको भन्दै उनले भरतपुरमा नेपाली कांग्रेसले गलत बाटो लिएपछि कांग्रेसकै नेताहरुले विद्रोह गरेर स्वतन्त्र उम्मेद्बारी दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार