२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

उमेर बढाएर बावुलाई भत्ता खुवाएको भन्दै वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी

२०७९, २७ बैशाख मंगलवार ०९:३७

वैशाख २७, सन्धिखर्क | अर्घाखाचीको शितंगगा नगरपालिका १३ का वडा अध्यक्ष पदका उम्मेदार दुर्गा बिसीले उमेर बढाएर आफ्ना नजिकाकालाई वृद्धभत्ता खुवाएको भन्दै उजुरी परेको छ ।  वडाध्यक्ष बिसीले वडा अध्यक्ष भएको समयमा पदको दुरुपयोग गर्दै आफ्ना बुवा केशबहादुर भाट क्षेत्रीलाई नियमविपरित वृद्ध भत्ता खुवाएको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी परेको हो।

तत्कालिनरुपमा आफू वडा अध्यक्ष भएको समयमा सहोदर बावु र अन्य आफन्तलाई समेत वृद्धभत्ता खुवाएको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । सो उजुरीका विषयमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

२०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष जितेका बिसी स्थानीय तह निर्वाचन  २०७९ मा पनि वडा अध्यक्षको उम्मेदार बनेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा