भदौ १७, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल आज चीन भ्रमण सकी स्वदेश फर्कनुभएको छ । 

यही भदौ २ गते चीनमा भएको कार्यक्रममा सहभागी भएर पूर्वप्रधानमन्त्री नेपाल आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी गराउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल आज चीन भ्रमण सकी स्वदेश फर्कनुभएको छ । 

यही भदौ २ गते चीनमा भएको कार्यक्रममा सहभागी भएर पूर्वप्रधानमन्त्री नेपाल आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी गराउन"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपाल चीनबाट स्वदेश फिर्ता

२०७३, १७ भाद्र शुक्रबार १३:०६

भदौ १७, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल आज चीन भ्रमण सकी स्वदेश फर्कनुभएको छ । 

यही भदौ २ गते चीनमा भएको कार्यक्रममा सहभागी भएर पूर्वप्रधानमन्त्री नेपाल आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी गराउनुभयो । 

नेता नेपाल नेपाल–चाइना अन्तर्राष्ट्रिय तेक्वान्दो, नेपाल–चाइना पहिलो शान्ति तथा भ्रातृत्व सम्मेलन, नेपाल–चाइना पहिलो सांस्कृतिक उत्सव तथा वान वेल्ट वान रोडसम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको थियो । चीनको भ्रमण क्रममा नेपालले विभिन्न प्रान्तको समेत भ्रमण गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु