भदौ १८, दमौली । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, दमौली । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । 
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

वन जङ्गल संरक्षणमा सबै जुट्नुपर्छ: मन्त्री भण्डारी

२०७३, १८ भाद्र शनिबार ०९:३३

भदौ १८, दमौली । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । 

तनहुँस्थित विमलनगर सिद्धगुफा विकास समितिद्वारा आज यहाँ आयोजित स्वागत एवम् बधाई कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भण्डारीले कुल भू–भाग ओगटेको ४४ प्रतिशत वन जङ्गललाई संरक्षण र सम्बद्र्धन गर्न सबै लाग्नुपर्नेमा जोडदिदैं विकास निर्माणका काममा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । 

स्थानीय निकाय पुनःसंरचनाका लागि आयोगले सिफारिस गरेका ५६५ मा पुनःविचार गर्न आग्रहगर्दै उहाँले भन्नुभयो, “नगरपालिका र गाउँपालिकालाई सानो सङ्ख्यामा पुनःसंरचना गर्दा जनतालाई विभिन्न किसिमका असुविधा हुन सक्छन्, त्यसैले आयोगले त्यस तर्फ बेलैमा ध्यान पु¥याउनुपर्छ ।” 

मन्त्री भण्डारीले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गर्न वर्तमान सरकार कट्टिवद्ध भएर लागेको पनि बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु