काठमाडौं | सांसद डीला संग्रौला पन्तले सरकारले जग्गाको वर्गिकरण नगरि धितो राख्न नमिल्ने व्यवस्था गरेपछि बैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौं विद्यार्थी मर्कामा परेको बताएकी छिन्।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं | सांसद डीला संग्रौला पन्तले सरकारले जग्गाको वर्गिकरण नगरि धितो राख्न नमिल्ने व्यवस्था गरेपछि बैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौं विद्यार्थी मर्कामा परेको बताएकी छिन्।

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जग्गा धितो राख्न नपाउँदा बैदेशिक अध्ययनमा जाने विद्यार्थी मर्कामा परे, हटाउनुस्’

२०७९, ६ असार सोमबार ०८:३८

असार ६, काठमाडौं | सांसद डीला संग्रौला पन्तले सरकारले जग्गाको वर्गिकरण नगरि धितो राख्न नमिल्ने व्यवस्था गरेपछि बैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौं विद्यार्थी मर्कामा परेको बताएकी छिन्।


संसदको शून्य समयमा बोल्दै सांसद संग्रौलाले सरकारको निर्णयका कारण कतिपय अभिभावकहरुले स्विकृति गराइसकेको ऋणपनि निकासा हुन नसकेको बताइन्। उनले भनीन्, ‘स्थानीय निकायले जग्गाको वर्गिकरण कहिलेसम्म गर्ने हुन् टुगों छैन। त्यसैले यो निर्णयबारे पूर्नविचार गर्न सरकारलाई जोडदार माग गर्छु। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ