भदौ २२, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलविरुद्ध संघीय समाजवादी फोरम नेपालको युवा संगठनले प्रहरीमा साइबर क्राइमसम्बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलविरुद्ध संघीय समाजवादी फोरम नेपालको युवा संगठनले प्रहरीमा साइबर क्राइमसम्बन्"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

शंकर पोखरेलविरुद्ध साइबर क्राइमको मुद्दा

२०७३, २२ भाद्र बुधबार ०४:५१

भदौ २२, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलविरुद्ध संघीय समाजवादी फोरम नेपालको युवा संगठनले प्रहरीमा साइबर क्राइमसम्बन्धि जाहेरी  दिने भएको छ । पोखरेलले बुधबार मधेसप्रति व्यंग्य गर्दै विवादस्पद ट्वीट गरेका थिए ।

समाजवादी युवा फोरमका उपमहासचिव दुर्गा सुवेदीको नेतृत्वमा संगठनले महानगरी प्रहरी परिसर टेकुमा आज विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा दर्ता गरिने सो पार्टीले बताएको छ ।

नेता पोखरेलले मधेसी मोर्चाले असोज ३ लाई कालो दिन भनेर मनाउने निर्णय गरेको प्रति व्यंग्य गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए । तर, उक्त ट्वीटले मधेसी जनताको भावनामा ठेस पुर्याएको भन्दै उनको सबैतिरबाट तिब्र आलोचना भएको थियो । आलोचनापछि पोखरेलले उक्त ट्वीट हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु