भदौ २३, काठमाडौं । सरकारले भाषा आयोगको अध्यक्षमा डा. लवदेव अवस्थीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, काठमाडौं । सरकारले भाषा आयोगको अध्यक्षमा डा. लवदेव अवस्थीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाषा आयोगको अध्यक्षमा अवस्थी नियुक्त

२०७३, २३ भाद्र बिहीबार ११:२७

भदौ २३, काठमाडौं । सरकारले भाषा आयोगको अध्यक्षमा डा. लवदेव अवस्थीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सचिव अवस्थीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

संविधानले भाषा आयोगको परिकल्पना गरेको छ । को धारा २८७ मा संविधान जारी भएको एक वर्षभित्र भाषा आयोग गठन गर्ने उल्लेख छ । आयोगको सदस्य आवश्यकता अनुसार हुने छन् । आयोगका अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्ष हुनेछ ।

यसैगरी सरकारले आउँदो असोज १ र २ गते भेनेजुयलामा हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुन नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु