प्रज्वल पौडेल/भदौ २५, रामेछाप । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग संबिधान पुनर्लेखन नभई संशोधन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/भदौ २५, रामेछाप । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग संबिधान पुनर्लेखन नभई संशोधन"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

संबिधान संशोधन नभए कार्यान्वयन हुँदैन: अध्यक्ष यादव

२०७३, २५ भाद्र शनिबार १६:२४

प्रज्वल पौडेल/भदौ २५, रामेछाप । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग संबिधान पुनर्लेखन नभई संशोधन मात्र रहेको बताएका छन् । 

संघिय समाजवादी फोरम नेपाल रामेछापले शनिबार गरेको पार्टी समायोजनमा कार्यक्रममा उनले आफूहरुसँग भएको सहमति अनुसार संबिधान संशोधन नगरिए कार्यान्वयन हुन नदिने चेतावनी दिए ।

संबिधान जारी हुनुपूर्व राष्ट्रिय एकता मजबुत पार्ने अबसर भएपनि त्यो अबसरलाई प्रमुख तीन दलले सदुपयोग गर्न नसकेको उनले जिकीर गरे । यस अघिको सरकारसँग ३६ पटक बार्ता भएपनि सरकार समस्या समाधानमा गम्भिर नभएको आरोप लगाउँदै नेता यादवले संबिधान संशोधन गर्ने सर्तमा मात्रै गठबन्धनले नयाँ सरकारलाई समर्थन गरेको प्रस्ट पारे । 

नयाँ सरकार बनेको दुई महिना भईसक्दा पनि आफूहरुका माग पूरा गर्न कुनै पहल सुरु नगरेको भन्दै अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि नै सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । राजनीतिक सहमति बिना स्थानीय र केन्द्रीय चुनाव सम्भव नरहेको भन्दै उनले अहिलेको स्थितिमा चुनाव हुनै नसक्ने दाबि गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु