भदौ ३०, नयाँ दिल्ली | प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले भ्रमणको क्रममा आधा दर्जन द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, नयाँ दिल्ली | प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले भ्रमणको क्रममा आधा दर्जन द"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

प्रधानमन्त्री आज भारत जाँदै, आधा दर्जन सम्झौता हुने

३० भाद्र २०७३, बिहीबार ००:५४

भदौ ३०, नयाँ दिल्ली | प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले भ्रमणको क्रममा आधा दर्जन दुई देशीय सहमती र समझदारीपत्रहरूमा हस्ताक्षर गर्नेछन ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीस्थित हैदारावाद हाउसमा हुने द्विपक्षीय भेटवार्तापछि नेपाल र भारतीय उच्च अधिकारीले ती सहमति र समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् ।

कुटनीतिक स्रोतका अनुसार दाहालको भ्रमणमा नेपाल-भारत मुजफ्फरपुर ढल्केवर प्रशारण लाइनबाट आयात-निर्यात हुने विद्युतका लागि भारतले हेटौडामा विद्युत प्रशारण शव स्टेसनमा ऋण सहयोग गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

नेपालको भूकम्पपछिको पुनर्निर्माणमा ७ सय ५० मिलियन अमेरिकी डलर  सहुलियत ऋण सहयोग उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। भारतले नेपालको हुलाकी राजमार्ग निर्माणका लागि परामर्सदाता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव