Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फिक्कल उच्च मावि क्रान्तिकारीमा आर्दश

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३०, इलाम । आर्दश शर्माको अध्यक्षतामा २१ सदस्यीय फिक्कल उच्च माविको अखिल (क्रान्तिकारी) इकाई समिति गठन भएको छ । इकाई समितिको उपाध्यक्ष कुसुम शाह र यशोदा बोगटी, सचिव मेलिना ढकाल सहसचिव अन्जान राई, कोषाध्यक्ष कृष्णमणी ढकाल , छात्रा विभाग प्रमुख अस्मिता लेप्चा स्वयमसेवक विभाग प्रमुख विशाल क्षेत्री रहेका छन् ।

समितिका सदस्यहरुमा प्रकाश ढकाल, लिला पोखरेल, अलिसा सुवेदी, सोनाम गुरुङ, सुनिता क्षेत्री, सुजा कार्की, अन्जना खडका रहेका छन । कार्यक्रममा अखिल क्रान्तिकारीको जिल्ला संयोजक तथा केन्द्रिय सदस्य प्रकाश परियारको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सदस्य विपिन पोखरेल, वाइएिल सुर्योदय नगर कमिटी सदस्य राजेश दुलालको उपस्थिती रहेको थियो । क्रान्तिकारीले जिल्ला व्यापी संगठन निर्माण अभियानलाई तिब्रता दिएको छ ।