१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ ७ मा एमालेको प्रारम्भिक अग्रता

५ मंसिर २०७९, सोमबार ११:३९

मङ्सिर ५, काठमाडौँ | काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले ९५० मतसहित प्रारम्भिक अग्रता कायम गर्नुभएको छ । काठमाडौँमा महानगरपालिका वडा नं १६ नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ८५६ मत प्राप्त गर्नुभएको छ । 


नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ६९८ मत प्राप्त गर्नुभएको छ । अपराह्न ४ बजेसम्म तीन हजार ६५९ मत गणना सकिएको छ । गणना गरिएको मतमध्ये तीन हजार ५४४ सदर र ११५ मत बदर भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । 

सो क्षेत्रमा पानीको जार निर्वाचन चिह्नका उम्मेदवारले २४३, लौरो निर्वाचन चिह्नका उम्मेदवारले १३८ र क्रस खुकुरी निर्वाचन चिह्नका उम्मेदवारले १२७ मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं ७ को प्रदेशसभातर्फको दुवै क्षेत्रको मतगणना शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड