देशभर ६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ क्षेत्रमा अग्रता लिएको छ ।

काठमाडौं क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  देशभर ६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ क्षेत्रमा अग्रता लिएको छ ।

काठमाडौं क्षेत्र"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६१ क्षेत्रको मतगणना हुँदा रविको पार्टीलाई ८ क्षेत्रमा अग्रता, अरु कुन पार्टीको कति?

५ मंसिर २०७९, सोमबार ११:५८

मङ्सिर ५, काठमाडौँ |  देशभर ६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ क्षेत्रमा अग्रता लिएको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, झापा ४ मा शम्भुप्रसाद ढकाल, रुपन्देही २ मा गणेश पौडेल, कास्की २ मा माधवप्रसाद कँडेल, कास्की ३ मा योगराज पौडेल, काठमाडौं २ मा सोविता गौतम र ललितपुर ३ मा तोसीमा कार्कीले अग्रता लिएका छन् ।

सो दलका सभापति समेत रहेका रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा तेस्रो स्थानमा रहेका छन् ।

देशभर ६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा कांग्रेस २१ साथै १ मा जित गरि २२, एमाले १६, माओवादी ३, राप्रपा ३, ए. समाजवादी ३ ,जनमत पार्टी २, नाउपा २, लोसपा १, हाम्रो नेपाली पार्टी १,अन्यले २ क्षेत्रमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड