भदौ ३०, ललितपुर । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताएका छन् । 

एमाले जिल्ला कमिटीले बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र प्रविध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, ललितपुर । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताएका छन् । 

एमाले जिल्ला कमिटीले बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र प्रविध"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वंशज बाहेकका नागरिकलाई राष्ट्रपति र सेनापति बनाउन सकिदैनः ओली

३० भाद्र २०७३, बिहीबार १०:२२

भदौ ३०, ललितपुर । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताएका छन् । 

एमाले जिल्ला कमिटीले बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र प्रविधिको विकासमा जोड नदिई मुलुकको विकास सम्भव नभएको  बताएका हुन् । 

कक्षा १२ मा बाउन्न प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु मुलुककै लागि ठूलो क्षति हो भन्दै उनले स्वास्थ्य क्षेत्रमा भएको एकाधिकार हटाउन पनि ध्यान दिन आवश्यक भएको बताए । 

वंशजका आधारमा नागरिकता पाएकाबाहेकलाई राष्ट्रका महत्वपूर्ण अङ्गमा प्रमुख जिम्मेदारी दिन नसकिने चर्चा गर्दै उनले भने– “सबै विवरण पुरा गरेकालाई नागरिकता दिन सकिएला तर राष्ट्रपति, सेनापति वा संवैधानिक अङ्गका प्रमुख बनाउन सकिँदैन ।” 

विश्वका अन्य मुलुकका तुलनामा पनि हाम्रो संविधान समावेशी र सबैका लागि मान्य रहेको चर्चा गर्दै अध्यक्ष ओलीले भने– “९२ प्रतिशतले हस्ताक्षर गरेको संविधान भएकाले यसलाई अस्वीकार गर्नुको अर्थ छैन ।” 

एमाले सधैँ अखण्डता र विकासको पक्षमा उभिएको बताउनुभएका अध्यक्ष ओलीले पार्टीका विभिन्न तहमा रहेर काम गरिरहेकाले पनि देशको समृद्धिका विषयमा सोच्नुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य पार्टीका झन्डै ५० जना एमाले प्रवेश गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव