२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ-१ मा शान्तालाई फराकिलाे मतान्तरले पछि पार्दै मेटमणिकाे अग्रता

२०७९, ६ मंसिर मंगलवार ०५:०६

मङ्सिर ६, दाङ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले २ हजार २४० मत लिएर अग्रता कायम गरेका छन् ।

प्रतिनिधिसभा उम्मेदवार चाैधरीलाई १ हजार ४५९ मत गर्दै नेकपा एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छन् ।


शान्ता र मेटमणिबीच ७ सय ८१ मतकाे अन्तर छ । साे क्षेत्रमा हालसम्म ५ हजार ७८२ मत गणना भएकाे छ ।

यस्तै, साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक ल १ हजार १८५ मत लिइ तेस्राे स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ४ सय ९० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने