१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ-२, ७ र ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना निर्वाचित

७ मंसिर २०७९, बुधबार ०२:१८

मङ्सिर ७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जनाले प्रतिनिधि सभा सदस्यमा बिजय हाँशिल गरेका छन् । काठमाडौँको क्षेत्र नम्वर-२, ७ र ८ बाट क्रमश सोविता गौतम, गणेश पराजुली र बिराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । 


काठमाडौँ २ बाट बिजयी बनेकि सोविता गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे । यसै क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्ती देवी पोखरेल (उपाध्याय) तेश्रो बनिन् । उनले ११ हजार १४ मत पाउँदा चौथो स्थानमा गठबन्धनकि उम्मेदवार माओवादी केन्द्रकि ओनसरी घर्तिले ९ हजार ४४९ मत प्राप्त गरिन् ।

काठमाडौँ ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ८ हजार ७४३ मत पाएर बिजयी बन्दा उनलाई पछ्याएका नेकपा एमालेका श्‍याम कुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरे । त्यस्तै यसै क्षेत्रमा गठबन्धनकि उम्मेदवार माओवादी केन्द्रबाट उम्मेदवार बनेकी मानुषी यामी भट्टराईले ६ हजार ६३ मत प्राप गरेकी छन् । 

त्यस्तै काठमाडौँ ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराज भक्त श्रेष्ठले १० हजार १०५ मत पाएर बिजयी भएका छन् । उनले हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीलाई पछि पार्दै बिजयी भएका हुन् । सायमीले ६ हजार १७४ मत पाएका छन् । यसै क्षेत्रमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार २६६ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड