१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पमा परी कम्तीमा २२ जना घाइते

७ मंसिर २०७९, बुधबार ०७:४५

मङ्सिर ७, काठमाडौँ । एजेन्सी | टर्कीको उत्तरपश्चिमी प्रान्त डुज्सेमा बुधबार बिहान गएको ५.९ याग्निच्युडको भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका  स्वास्थ्यमन्त्री फहरेटिन कोकाले जानकारी दिनु भएको छ । 

भूकम्प स्थानीय समयानुसार बुधबार बिहान ४ः०८ बजे गएको यसको केन्द्रविन्दु गोल्याका जिल्लामा रहेको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । भूकम्पको धक्का टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुल र आसपासका क्षेत्रमा महसुस गरिएको थियो । बिजुली अवरुद्ध भएको गोल्याकामा व्यापक आतङ्क मच्चिएको एनटिभीले जनाएको छ ।

डुज्से प्रान्तमा सन् १९९९ मा गएको ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा करिब आठ सय जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा