२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपेन्देही १ मा छविलाललाई पछ्याउदै भुसाल, कति ल्याए मत ?

७ मंसिर २०७९, बुधबार ०८:५४

मङ्सिर ७, रुपेन्देही । रुपेन्देही क्षेत्र नंबर १ मा एमाले उम्मेदवार छविलाल विश्वकर्मालाई उनकै पूर्व सहकर्मी घनश्या भुसालले पछ्याइरहेका छन् ।

पार्टीबाट टिकट नपाएपछि गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पूर्व एमाले नो भुसालले चार हजार ११४ मतसहति विश्वकर्मालाई पछ्याइरहेका हुन् ।

विश्वकर्मा पाँच हजार ३४८ मतसहित अग्रस्थानमा छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनीराम चौधरी तीन हजार ८५१ मतसहित तेस्रो स्थानमा छन् ।

हालसम्म उक्त क्षेत्रमा २१ हजार २१० मतगणना भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण