१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकमा एमाले–कांग्रेसले पाँच लाख मत कटाए, यी हुन् १० हजार बढी मत ल्याउने दल

८ मंसिर २०७९, बिहीबार ०७:४५

मंसिर ८, काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले तीव्र गतिमा मत बटुलिरहेको छ । 

एमालेले ५ लाख ४५ हजार ९०९ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ९ हजार ८९८ मत ल्याएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ८१ हजार ४५२ मतसहित तेस्रो स्थानमा छ । माओवादी केन्द्र २ लाख ५३ हजार ५९५ मतसहित चौथो स्थानमा रहेको छ । 

राप्रपा १ लाख ५० हजार ९८६ मतसहित पाँचौं, जसपा ६४ हजार २२८ मतसहित छैटौं तथा नेमकिपा ५१ हजार १५१ मतसहित सातौं, नागरिक उन्मुक्ति पार्टी ३७ हजार ७४३ मतसहि आठौं, जनमत पार्टी ३६ हजार ३७० मतसहित नवौं तथा नेकपा एस ३५ हजार ४२७ मतसहित दशौं स्थानमा छ । 

११ औं स्थानको हाम्रो नेपाली पार्टीले २१ हजार ४४५ मत, १२ औं स्थानको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले २० हजार ९५५ मत, १३ औं स्थानको राष्ट्रिय जनमोर्चाले १४ हजार २४६ मत तथा १४ औं स्थानको मंगोल नेशनल अर्गनाइजेशनले १० हजार ६७२ मत ल्याएको छ । 

प्रदेशतर्फ प्रदेश १ मा एमाले, मधेसमा कांग्रेस, बागमतीमा एमाले, गण्डकीमा एमाले, लुम्बिनीमा एमाले, कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी अग्रस्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा