२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शंकरले हारेपछि मेटमणीको टिप्पणी : पश्‍चगामीका मुख्य मतियारकै हार

२०७९, ८ मंसिर बिहीबार ०८:५१

मंसिर ८, दाङ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा दाङ- १ का उम्मेदवार मेटमणी चौधरीले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको हारलाई पश्चागामीका मुख्य मतियारको हार भएको टिप्पणी गरेका छन्।  

दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएपछि चौधरीले सामाजिक सञ्जाल फेसबुकमा शंकरको हार स्वभाविक रहेको उल्लेख गरेका हुन्।

शर्मालाई शुभकामना दिँदै चौधरीले नेपालको राजनीति प्रगतिशीलहरूले जित्ने संस्कृति रहेको जिकिर गरे।

‘दाङको २ नं जितियो। प्रतिगामी र पश्चागामीका मुख्य मतियारको हार भयो। नेपालको राजनीति जहिले नि प्रगतिशीलहरू जित्ने संस्कृति छ। बधाई छ – निष्कलङ्क व्यक्ति रेखा शर्मालाई’, उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल