१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रौतहट-४ मा कांग्रेस देवप्रसाद तिमल्सिना पराकिलो मतान्तरले निर्वाचित

८ मंसिर २०७९, बिहीबार ०९:३४

मंसिर ८, रौतहट | रौतहट निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । उनले ३४ हजार १ सय ५ मत प्राप्त गरि विजयी भएका हुन् ।

तिमल्सिनाका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उद्धव रेग्मीले २६ हजार ५ सय ५० मत प्राप्त गरि पराजित भए । कांग्रेसका तिमल्सिना र एमालेका रेग्मीबीच ७ हजार ५ सय ५५ मतान्तर थियो ।


रौतहटमा तिमल्सिनाको पतिनिधिसभाको प्रतिनिधित्व पुनः दोहोरिएको छ । यस जिल्लाबाट उक्त सभामा उनको यो दोस्रो पटकको प्रतिनिधित्व हुनेछ ।

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पनि उनी विजयी भएका थिए । त्यतिबेलाको निर्वाचनमा उनले २८ हजार २ सय २८ मत प्राप्त गरि विजयी भएका थिए ।

२०४८ साल यताको संसदीय निर्वाचनमा यस क्षेत्रबाट कुनै पनि उम्मेदवारले दोहोर्याएर विजयी हाँसिल गरेका छैनन् । यसर्थ तिमल्सिनाको यो जीतलाई सिंगो रौतहटबासीले महत्वका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार