१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेखा थापाले कति भोट ल्याइन् ?

११ मंसिर २०७९, आईतवार ०८:०१

मङ्सिर ११,  मोरङ | राप्रपाबाट प्रतिनिधि सभामा उम्मेदवार दिएकी रेखा थापा तेस्रो भएकी छन्।  मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नायिका थापाले १० हजार ९९८ मत ल्याएर तेस्रो भएकी हुन्। 


उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शर्माको भन्दा थापाले ३७ हजार ६३३ मतान्तर रहेको थियो। थापा राप्रपाको महाधिवेशनमा पनि महामन्त्री पदमा पराजित भएकी थिइन्। उनलाई कमल थापा समूहकी कुन्ती शाहीले पराजित गरेकी थिइन्। 

निर्वाचन आयोगको तथ्याङ्कका अनुसार शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन्। शर्माका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका थिए। 

यो क्षेत्रबाट यसअघिका निर्वाचनमा वामपन्थी उम्मेदवार विजयी हुँदै आएका थिए। वामपन्थी बाहुल्य क्षेत्रमा कांग्रेसले पहिलोपटक जित निकाल्न सकेको हो। उनी विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौं शिक्षण अस्पतालका सञ्चालक हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह