भदौ ३१, काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला फोहर र झाडीमय भएपछि माओवादी केन्द्र  निकट अखिल(क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला फोहर र झाडीमय भएपछि माओवादी केन्द्र  निकट अखिल(क"/>
२०८२, १४ चैत्र शनिबार
काठमाडौँ - KTM

रङ्गशाला सरसफाईमा जुट्यो क्रान्तिकारी, मन्त्रीसमेत उत्रिए वेल्चा वोकेर !

२०७३, ३१ भाद्र शुक्रबार ०५:३१

भदौ ३१, काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला फोहर र झाडीमय भएपछि माओवादी केन्द्र  निकट अखिल(क्रान्तिकारी)ले आज विशेष सरसफाई कार्यक्रम गरेको छ । कार्यक्रमलाई साथ दिन युवा तथा खेलकुद मन्त्री दलजित सिरपाइली समेत आएका थिए ।

रङ्गशालाको वरिपरिको प्याराफिटमा झार उम्रिएर झाडी भएपछि आज क्रान्तिकारी आफ्नो सयौं कार्यकर्ता सहित सरसफाईमा उत्रिएको हो । अभियानको नेतृत्व गरेका अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले भने-"अन्तरास्ट्रिय बेइज्जती रोक्न हामी यो अभियानमा जुटेका हौं ।"

दोस्रो पोष्टवहादुर वोगटी स्मृति दिवसको सन्दर्भ पारेर सरसफाईमा जुटेका युवा विद्यार्थीलाई धन्यवाद दिदैं खेलकुद मन्त्री सिरपाइलीले भने-"अब हामी रङ्गशाला मात्र हैन खेल क्षेत्रका सवै फोहर सफा गर्ने अभियानमा जुट्नेछौं । "मन्त्री सिरपाइली सरसफाई कार्यक्रममा पुर्ण अवधि सक्रियतापुर्वक आफैं भिडेका थिए । कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघले पनि सहभागीता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु