नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ५३५ मतले अगाडि रहेकी"/>
नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ५३५ मतले अगाडि रहेकी"/>
मङ्सिर १३, काठमाडौँ | सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरी जित नजिक पुगेकी छन्।
नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ५३५ मतले अगाडि रहेकी चौधरी जित नजिक पुगेकी हुन्।
चौधरीले ३६ हजार १३३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन्। अब १० हजार ६२४ मत गन्न बाँकी छ।