२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकको १ करोड बढी मत गणना गर्दा एमालेले कटायो २७ लाख, अरुको कति ?

२०७९, १४ मंसिर बुधबार ०७:२५

मङ्सिर १४, काठमाडौँ | निर्वाचन आयोगको तथ्यांक अनुसार बुधबार प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड ४१ हजार १२८ मत गणना हुँदा एमालेले २७ लाख ९९४ मत ल्याएर पहिलो स्थान कायम गरेको हो। 

नेपाली कांग्रेसले २५ लाख ५९ हजार ८४ मत ल्याएर दोस्रो स्थानमा रहेको छ। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार ३४५ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत ल्याएर चौंथो स्थान कायम गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७१ हजार १४३, जनता समाजवादी पार्टीले ३ लाख ९६ हजार ४५१, जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ मत पाएका छन्।  

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ लाख ८२ हजार ६०६, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४३१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ४८ हजार ७५६ मत ल्याएका छन्। समानुपातिकतर्फको मत गणना जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल